FAQs Complain Problems

जन युद्ब तथा प्रजातन्त्र दिवसको अवसरमा वृहत सांकृतिक कार्यक्रम २०८१

Read More

पर्यटकिय क्षेत्र क्षेत्तडीमा निर्मित विश्राम स्थल र त्यस वरिपरीको सुन्दर दृष्य

Read More

वालबिवाह मुक्त वडा (४ र ९) घोषणा कार्यक्रम।

Read More

नगर प्रहरी दिवस २०८१

Read More

नगरपालिकाको डाँडा काँडामा परेको हिमपात का साथै वडिमालिकामा हिउँको द्रिष्य ।

Read More

निर्माण सम्पन्न रास्कोटको मिनि मार्केट

Read More

१६ औ नगर सभा सम्पन्न

Read More

ऐतिहासिक साक्षर पालिका घोषणा कार्यक्रम १०८१

Read More

वाल पोषण, लैङ्गीक विभेद र लैङ्गीक हिंसा न्यूनिकरण सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम २०७५/०८/०४

फिल्ड कार्यलय नेपालगंजमा वाल पाेषण अधिकृतको रुपमा कार्यरत कुङ्गालामा द्वारा नगरपालिकाका पदाधिकारी लाइ वाल पोषण, लैङ्गीक विभेद र लैङ्गीक हिंसा न्यूनिकरण सम्वन्धि १ दिने महत्वपूर्ण अभिमुखिकरण कार्यक्रम २०७५/०८/०४  मा संचालक कार्यपालिका सदस्य श्री मन तिरुवा कार्यक्रमका अध्यक्ष श्री काशिचन्द्र बराल ज्यू काे उपस्थितिमा सम्पन्न ।

भिटामिन A र जुकाको अाैषधि खुवाइने सम्वन्धि अत्यन्तै जरुरी सूचना

मिति २०७५ साल कार्तिक १४ र १५ गते भिटामिन A र जुकाको अाैषधि नगरपालिकाको प्रतेक वडा पालिकामा स्वास्थ्य स्वयम सेविका मार्फत ६ महिना माथि र ५ वर्ष मुनिका (६-५९ महिनाका) नानीवाबुहरुलाइ खुवाइने हुनाले सम्पूर्ण नगरवासी अामा-वुवा, दाजु-भाइ , दिदिबहिनी हरुले अा -अाफ्ना नानि वावुलाइ ल्याइ सेवा लिइ स्वस्थ रहन सुचना मार्फत अनुरोध गरीन्छ । धन्यवाद ।

Pages

जन प्रतिनिधि

नगर प्रमुख
Email:
shahiposan5@gmail.com
Phone Number:
9858320115
नगर उप प्रमुख
Email:
manibaral9858@gmail.com
Phone Number:
9858320025

कर्मचारीहरु

जानकारी

उत्‍कृष्ट स्थानीय कर्मचारी सेवा पुरस्कार

रास्कोट नगरपालिकाको नगरसभाको १६ नगर अधिवेसनको अवसरमा कर्णाली प्रदेशको स्थानीय सेवामा रही पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन तथा कदर गर्दै रास्कोट नगरपालिकामा कार्यरत कम्प्युटर अपरेटर श्री डम्वर महरा ज्यूलाई "उत्कृष्ट स्थानीय सेवा पुरुस्कार" सहित प्रशंसा-पत्र प्रदान गर्दै सम्मान गरेको छ ।

//