FAQs Complain Problems

वडा नं. ७

वडा नं १ विवरण

वडा नं ७ कार्यालय विवरण
क्र.स फोटो नाम पद/तह सम्पर्क नं./ईमेल जिम्मेवारी 
कपुर महतारा वडा अध्यक्ष

९८६८१५०१०९

  • वडा समितिको अध्यक्ष भइ कार्य गर्ने ।
  • वडा समितिका सदस्यहरुको काममा समन्वय र सहजीकरण गर्ने ।
  • वडाको विकास योजना , बजेट तथा कार्यक्रम तयार गर्ने , गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिका तथा नगरपालिकामा पेश गर्ने ।
  • वडाबाट कार्यन्वयन हुने योजना तथा कार्यक्रम कार्यन्वयन गर्ने गराउने , सोको अनुगमन तथा आवधिक समिक्षा गर्ने गराउने ।
  • सिफारिस तथा प्रमाणित सम्बन्धी कार्य गर्ने ।
  • कार्यपालिका ,सभा वा वडा समितिले तोकेका अन्य कार्य गर्ने ।
चित्रा कार्की. वडा सचिव

९८४४८९४८५९

  • स्थानीय पञ्जाकाधिकारी भई घटना दर्ता सम्बन्धी सबै काम गर्ने /li>
  • वडाबाट गरिने सबै किसिमका सिफारिस तथा प्रमाणित तयार गर्ने गराउने
  • वडा कार्यालयबाट उठाउनु पर्ने राजस्व उठाउने र बैंकमा जम्मा गर्ने गराउने
  • सिफारिसका लागि आवश्यकता अनुसार सरजमिन गर्नुपर्ने भए गर्ने गराउने
  • वडा कार्यालयको लागी वनियोजित वजेटको वडा अध्यक्षसंग समन्व गरी कार्यान्वयन गर्ने
विन्दु भट्टराई सव ईन्जिनिय

phone no

  • वडा स्तरीय योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने

 

                                 

 

 

 

Ward Contact Number: 
9868150109