FAQs Complain Problems

निर्माण सम्पन्न मिनि मार्केट ।

Read More

वालबिवाह मुक्त पालिका निर्माणका लागी संवाद ।

Read More

मष्टोमाडु पैठ मेलाको द्रिष्य ।

Read More

सांस्कृतिक धामिनाच ।

Read More

नगरपालिका बाट वडिमालिकामा हिउँको द्रिष्य ।

Read More

वाल पोषण, लैङ्गीक विभेद र लैङ्गीक हिंसा न्यूनिकरण सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम २०७५/०८/०४

फिल्ड कार्यलय नेपालगंजमा वाल पाेषण अधिकृतको रुपमा कार्यरत कुङ्गालामा द्वारा नगरपालिकाका पदाधिकारी लाइ वाल पोषण, लैङ्गीक विभेद र लैङ्गीक हिंसा न्यूनिकरण सम्वन्धि १ दिने महत्वपूर्ण अभिमुखिकरण कार्यक्रम २०७५/०८/०४  मा संचालक कार्यपालिका सदस्य श्री मन तिरुवा कार्यक्रमका अध्यक्ष श्री काशिचन्द्र बराल ज्यू काे उपस्थितिमा सम्पन्न ।

भिटामिन A र जुकाको अाैषधि खुवाइने सम्वन्धि अत्यन्तै जरुरी सूचना

मिति २०७५ साल कार्तिक १४ र १५ गते भिटामिन A र जुकाको अाैषधि नगरपालिकाको प्रतेक वडा पालिकामा स्वास्थ्य स्वयम सेविका मार्फत ६ महिना माथि र ५ वर्ष मुनिका (६-५९ महिनाका) नानीवाबुहरुलाइ खुवाइने हुनाले सम्पूर्ण नगरवासी अामा-वुवा, दाजु-भाइ , दिदिबहिनी हरुले अा -अाफ्ना नानि वावुलाइ ल्याइ सेवा लिइ स्वस्थ रहन सुचना मार्फत अनुरोध गरीन्छ । धन्यवाद ।

Pages

जन प्रतिनिधि

नगर प्रमुख
Email:
shahiposan5@gmail.com
Phone Number:
9858320115
मनिराज बराल
नगर उप प्रमुख
Email:
manibaral9858@gmail.com
Phone Number:
9858320025

कर्मचारीहरु

जानकारी