FAQs Complain Problems

जन युद्ब तथा प्रजातन्त्र दिवसको अवसरमा वृहत सांकृतिक कार्यक्रम २०८१

Read More

पर्यटकिय क्षेत्र क्षेत्तडीमा निर्मित विश्राम स्थल र त्यस वरिपरीको सुन्दर दृष्य

Read More

वालबिवाह मुक्त वडा (४ र ९) घोषणा कार्यक्रम।

Read More

नगर प्रहरी दिवस २०८१

Read More

नगरपालिकाको डाँडा काँडामा परेको हिमपात का साथै वडिमालिकामा हिउँको द्रिष्य ।

Read More

निर्माण सम्पन्न रास्कोटको मिनि मार्केट

Read More

१६ औ नगर सभा सम्पन्न

Read More

ऐतिहासिक साक्षर पालिका घोषणा कार्यक्रम १०८१

Read More

एकीकृत सम्पत्ति विवरण पेश गर्नेबारे सम्पत्ति धनीहरुलार्इ अत्यन्त जरुरी सूचना

एकीकृत सम्पत्ति विवरण पेश गर्नेबारे सम्पत्ति धनीहरुलार्इ  यही मिति २०७५/०६/२१ गते वाट अा-अाफ्नो वडा कार्यालयवाट फारम लिर्इ मंसिर २१ गते भित्र सम्वन्धित वडा कार्यलयमै दाखिला गर्नहुन सम्पूर्ण सम्पति धनिहरुमा अनुरोध गरिन्छ  अन्यथा विलम्व शुल्क लाग्ने समेत जानकारी गरार्इन्छ । धन्यवाद।

इन्जिनियर र सब -इन्जिनियरको अावश्यकता /फारम

एक  , कुशल   , योङ , अनुभवि , शसक्त इन्जिनियर र सब -इन्जिनियर अावश्यक परेकाे हुनाले विज्ञापनकाे  मितिले उल्लेखित मिती समय र स्थानमा रित पूर्वक सम्पर्क गर्न इच्छुक  योग्य महानुभविहरुलार्इ  सम्पर्क गर्न अनुराेध छ ।  साथै अावश्यक फारम र विज्ञापन  PDF मा उपलब्ध छ डाउनलोड गर्नहुन समेत सूचित  गरिन्छ । धन्यवाद ।

दस्तावेज: 

Pages

जन प्रतिनिधि

नगर प्रमुख
Email:
shahiposan5@gmail.com
Phone Number:
9858320115
नगर उप प्रमुख
Email:
manibaral9858@gmail.com
Phone Number:
9858320025

कर्मचारीहरु

जानकारी