FAQs Complain Problems

एकीकृत सम्पत्ति विवरण पेश गर्नेबारे सम्पत्ति धनीहरुलार्इ अत्यन्त जरुरी सूचना

कर दाखिला सूचना

एकीकृत सम्पत्ति विवरण पेश गर्नेबारे सम्पत्ति धनीहरुलार्इ  यही मिति २०७५/०६/२१ गते वाट अा-अाफ्नो वडा कार्यालयवाट फारम लिर्इ मंसिर २१ गते भित्र सम्वन्धित वडा कार्यलयमै दाखिला गर्नहुन सम्पूर्ण सम्पति धनिहरुमा अनुरोध गरिन्छ  अन्यथा विलम्व शुल्क लाग्ने समेत जानकारी गरार्इन्छ । धन्यवाद।

आर्थिक वर्ष: