FAQs Complain Problems

जन युद्ब तथा प्रजातन्त्र दिवसको अवसरमा वृहत सांकृतिक कार्यक्रम २०८१

Read More

पर्यटकिय क्षेत्र क्षेत्तडीमा निर्मित विश्राम स्थल र त्यस वरिपरीको सुन्दर दृष्य

Read More

वालबिवाह मुक्त वडा (४ र ९) घोषणा कार्यक्रम।

Read More

नगर प्रहरी दिवस २०८१

Read More

नगरपालिकाको डाँडा काँडामा परेको हिमपात का साथै वडिमालिकामा हिउँको द्रिष्य ।

Read More

निर्माण सम्पन्न रास्कोटको मिनि मार्केट

Read More

१६ औ नगर सभा सम्पन्न

Read More

ऐतिहासिक साक्षर पालिका घोषणा कार्यक्रम १०८१

Read More

नगरपालिका बाट प्राप्त हुने सेवा सुबिधा लिने प्रक्रिया के हो ?

नगरपालिका बाट जन्मदर्ता, मृत्युदर्ता बसाइ सराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ, साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन्छ  ।

सेतो गुराँस बाल विकास सेवा कालिकोटको अायोजनामा रास्कोट नगरपालिकाको सभाहलमा कार्तिक ११ र १२ गते विहान १० वजे हुने कार्यक्रममा सहभागीहुने वारे सूचना !!!

सेतो गुराँस बाल विकास सेवा कालिकोटको अायोजनामा रास्कोट नगरपालिकाको सभाहलमा कार्तिक ११ र १२ गते विहान १० वजे हुने कार्यक्रममा सहभागीहुन पत्रमा उल्लेख भएका महानुभावहरुसवैलाइ पत्राचार भइसकेको र कुनै कारणवस पत्र प्राप्त नभएको भए यसै  सूचनालाइ अाधारमानि कार्यक्रममा सहभागी भइदिनहुन अनुराेध गरिन्छ ।  धन्यवाद ।

Pages

जन प्रतिनिधि

नगर प्रमुख
Email:
shahiposan5@gmail.com
Phone Number:
9858320115
नगर उप प्रमुख
Email:
manibaral9858@gmail.com
Phone Number:
9858320025

कर्मचारीहरु

जानकारी

उत्‍कृष्ट स्थानीय कर्मचारी सेवा पुरस्कार

रास्कोट नगरपालिकाको नगरसभाको १६ नगर अधिवेसनको अवसरमा कर्णाली प्रदेशको स्थानीय सेवामा रही पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन तथा कदर गर्दै रास्कोट नगरपालिकामा कार्यरत कम्प्युटर अपरेटर श्री डम्वर महरा ज्यूलाई "उत्कृष्ट स्थानीय सेवा पुरुस्कार" सहित प्रशंसा-पत्र प्रदान गर्दै सम्मान गरेको छ ।

//