FAQs Complain Problems

सेतो गुराँस बाल विकास सेवा कालिकोटको अायोजनामा रास्कोट नगरपालिकाको सभाहलमा कार्तिक ११ र १२ गते विहान १० वजे हुने कार्यक्रममा सहभागीहुने वारे सूचना !!!

सूचना

सेतो गुराँस बाल विकास सेवा कालिकोटको अायोजनामा रास्कोट नगरपालिकाको सभाहलमा कार्तिक ११ र १२ गते विहान १० वजे हुने कार्यक्रममा सहभागीहुन पत्रमा उल्लेख भएका महानुभावहरुसवैलाइ पत्राचार भइसकेको र कुनै कारणवस पत्र प्राप्त नभएको भए यसै  सूचनालाइ अाधारमानि कार्यक्रममा सहभागी भइदिनहुन अनुराेध गरिन्छ ।  धन्यवाद ।

आर्थिक वर्ष: