FAQs Complain Problems

नगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोह।

Read More

नगरपालिकाको कार्यालयवाट देखिने हिंउँको दृष्य ।

Read More

देउरा मालिका तिर्थ स्थान ।

Read More

Troll Free Number

रास्कोट नगरपालिकाद्वारा कर्णाली प्रदेशमै पहिलो पटक सामाजिक सुरक्षा भत्ता का लाभग्राहीहरु लाई बैंकिंग पर्ण।ली मार्फत भुक्तानी ।

रास्कोट नगरपालिकाले  सामाजिक सुरक्षा भत्ता अन्तर्गत  ९ वटै वडाका विभिन्न प्रकारका लाभग्राहीहरु लाई  बैंकिंग सेवा मार्फत सेवा प्रदान गर्ने उदेश्यले रास्कोट नगरपालिका अन्तर्गतको ग्लोबल आई.एम. ई. बैंकको शाखामा खाता संचालन गरि दोश्रो किस्ता बापतको रकम मिति २०७६/०२/२९ गते भुक्तानी गरेको छ । जस मध्ये ७० वर्ष माथिका ४३६ जना, ६० वर्ष माथिका ७१९ जना, एकल महिला २०१ जना, अपाङ्ग २९ जना तथा बालबालिका १६१६ जना गरि जम्मा ३००१ जनाले बैंकिंग सेवावाट लाभ्वानित भएका छन् । 

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
Email:
shahiposan5@gmail.com
Phone Number:
9858320115
मनिराज बराल
नगर उप प्रमुख
Email:
manibaral9858@gmail.com
Phone Number:
9858320025

कर्मचारीहरु

Health Incharge, Raskot, Municipality
सि.अ.हे.व.(अधिकृत)
फोन:
९८४८३०१२६९
Email:
baralhansraj@gmail.com
NGO/INGO Focal Person
फोन:
9858322175
Email:
shahihukum2043@gmail.com
रोजगार संयोजक(प्रधानमन्त्री रोजगार कार्यक्रम )
फोन:
9861222881
Email:
prashant.stormworld@gmail.com
इन्जिनियर
फोन:
9849623695
Email:
nareshshahi2048@gmail.com
सव इन्जिनियर
फोन:
9863441355
Email:
charana565@gmail.com
गगन शाही
सव इन्जिनियर
फोन:
9843756469
Email:
shahigagan116@gmail.com

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय सवै
सेवा शुल्कः- विवाह गरेको ३५ दिन भित्र दर्ता गरेमा निशुल्क सो भन्दा पछि रु ५०
आवश्यक कागजातहरुः-

१. दुलाह दुलहीको सँयूक्त निवेदन
२. दुलाह दुलहीको नागरीकताको प्रमाण पत्रको प्रतिलिपि / जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
३‍.सूचना फारम भर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय सवै
सेवा शुल्कः- बसार्इ सरी अाएको ३५ दिन भित्र दर्ता गरेमा निशुल्क अन्यथा ५० रुपैँया मात्र तर सरेर वाहिर जाँदा पैषा लाग्दैन
आवश्यक कागजातहरुः-

१. निवेदन २.सूचना फारम भर्ने ३.सूचकको नागरीकताको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय सवै
सेवा शुल्कः- मृतु भएको ३५ दिन भित्र दर्ता गरेमा निशुल्क सो भन्दा पछि रु ५०
आवश्यक कागजातहरुः-

१. हकवालाको निवेदन
२.सूचना फारम भर्ने
३. हकवालाको र मृतकको नगरीकता प्रमाण पत्रको प्रतिलिपि/मतादाता नामावली
४.भत्ता पाउने गरेको भए सम्वन्धित भत्तापाउनेको परिचय पत्रको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ घण्टा
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय सवै
सेवा शुल्कः- जन्मेको ३५ दिन भित्र दर्ता गरेमा निशुल्क सो भन्दा पछि रु ५०
आवश्यक कागजातहरुः-

१. अाम, वुवा र सूचकको नेपालि नागरीकता प्रमाणपत्रको प्रतिलिपि एक-एक प्रति

Pages

जानकारी