FAQs Complain Problems

रास्कोट नगरपालिकाद्वारा कर्णाली प्रदेशमै पहिलो पटक सामाजिक सुरक्षा भत्ता का लाभग्राहीहरु लाई बैंकिंग पर्ण।ली मार्फत भुक्तानी ।

रास्कोट नगरपालिकाले  सामाजिक सुरक्षा भत्ता अन्तर्गत  ९ वटै वडाका विभिन्न प्रकारका लाभग्राहीहरु लाई  बैंकिंग सेवा मार्फत सेवा प्रदान गर्ने उदेश्यले रास्कोट नगरपालिका अन्तर्गतको ग्लोबल आई.एम. ई. बैंकको शाखामा खाता संचालन गरि दोश्रो किस्ता बापतको रकम मिति २०७६/०२/२९ गते भुक्तानी गरेको छ । जस मध्ये ७० वर्ष माथिका ४३६ जना, ६० वर्ष माथिका ७१९ जना, एकल महिला २०१ जना, अपाङ्ग २९ जना तथा बालबालिका १६१६ जना गरि जम्मा ३००१ जनाले बैंकिंग सेवावाट लाभ्वानित भएका छन् ।