FAQs Complain Problems

निर्माण सम्पन्न मिनि मार्केट ।

Read More

वालबिवाह मुक्त पालिका निर्माणका लागी संवाद ।

Read More

मष्टोमाडु पैठ मेलाको द्रिष्य ।

Read More

सांस्कृतिक धामिनाच ।

Read More

नगरपालिका बाट वडिमालिकामा हिउँको द्रिष्य ।

Read More

एकीकृत सम्पत्ति विवरण पेश गर्नेबारे सम्पत्ति धनीहरुलार्इ अत्यन्त जरुरी सूचना

एकीकृत सम्पत्ति विवरण पेश गर्नेबारे सम्पत्ति धनीहरुलार्इ  यही मिति २०७५/०६/२१ गते वाट अा-अाफ्नो वडा कार्यालयवाट फारम लिर्इ मंसिर २१ गते भित्र सम्वन्धित वडा कार्यलयमै दाखिला गर्नहुन सम्पूर्ण सम्पति धनिहरुमा अनुरोध गरिन्छ  अन्यथा विलम्व शुल्क लाग्ने समेत जानकारी गरार्इन्छ । धन्यवाद।

इन्जिनियर र सब -इन्जिनियरको अावश्यकता /फारम

एक  , कुशल   , योङ , अनुभवि , शसक्त इन्जिनियर र सब -इन्जिनियर अावश्यक परेकाे हुनाले विज्ञापनकाे  मितिले उल्लेखित मिती समय र स्थानमा रित पूर्वक सम्पर्क गर्न इच्छुक  योग्य महानुभविहरुलार्इ  सम्पर्क गर्न अनुराेध छ ।  साथै अावश्यक फारम र विज्ञापन  PDF मा उपलब्ध छ डाउनलोड गर्नहुन समेत सूचित  गरिन्छ । धन्यवाद ।

दस्तावेज: 

Pages

जन प्रतिनिधि

नगर प्रमुख
Email:
shahiposan5@gmail.com
Phone Number:
9858320115
मनिराज बराल
नगर उप प्रमुख
Email:
manibaral9858@gmail.com
Phone Number:
9858320025

कर्मचारीहरु

जानकारी