नगर कार्यालयमा डिजिटल होर्डिङ बोर्ड संचालनमा ।
नगरपालिकाको आयोजना तथा युनीसेफ नेपालको सहयोगमा नगरपालिकामा बालबालिका केन्द्रीत बिपद न्युनीकरण तथा ब्याबस्थापन (CCDRR) कार्यक्रम सम्वन्धि नगरस्तरिय सरोकारवाला विच १ दिने गोष्ठी मिति २०७६।१०।२१ सम्पन्न ।
नेपालि सेना रणपूर गुल्म कालिकाेट काे कालिकाेट जिल्लामा बसाेबास गर्ने भु् पु् सैनिकका परिवार हरुलाइ सुवर्ण अवसरकाे अत्यन्तै जरुरी सूचना !!!
रास्काेट नगरपालिका हाता भित्र मदिरा पूरै निषेधित सम्वन्धि जरुरी सूचना
फुकाेट कर्णाली जलविधुत अायाेजनाको वातावरणीय प्रभाव मुल्याङ्कन सम्वन्धि बृहत छलफल( यसवाट पर्ने असर, फाइदा) रास्काेट नगरपालिकाकाे सभा हलमा नगर प्रमुख,उप-प्रमुख, NEA का पदाधिकारी, सवै रास्काेट नगरपालिकामा रहेका राजनैतिक दलका नेता तथा कार्यकर्ता र अगुवा व्यक्तीत्व का विच संचालन तथा समापन ।
मिति २०७५ साल असार १ गते विश्व सिक्षाकाे अार्थिक सहयाेग, यूनिसेफकाे प्रराविधिक सहयाेग र किर्डाक नेपालकाे सहजीकारणमा कालिकाेट जिल्लाकाे शैक्षिक स्तरलार्इ अभिवृद्धी गर्न जिल्ला स्तरीय वृहत शैक्षिक सामग्री प्रर्दशनी तथा सिकाइ मेलामा राखियका विभिन्न विद्यालयका स्टलहरु र रास्काेट नगरपालिकाका नगरप्रमुखकाे सभाअध्यक्षता, महत्वपूर्ण मन्तव्य, अवलाेकन , युनिसेफका पदाधिकारी, किर्डाक नेपालका सदाधिकारीकाे सहभागीताका साथ रास्काेट नगरपालिका, श्री बडिमालिका मा वि रास्काेटमा सम्पन्न कार्यक्रमका केहि प्रतिनिधी झलकहरु ।
रास्काेट नगरपालिका अन्तर्गत रहेका सवै स्वास्थ्य चाैकी , कार्यारत ३१ वटै महिला स्वयम सेविका र इलाका प्रहरी चाैकिलार्इ रास्काेट नगरपालिका स्वास्थ्य शाखा प्रमुख श्री हंशराज बरालकाे सहजिकरणमा नगर प्रमुख श्री काशी बराल ज्यू बाट स्टेचर वितरण का तस्विरहरु
रास्काेट नगरपालिका अन्तर्गत रहेका सवै स्वास्थ्य चाैकी , कार्यारत ३१ वटै महिला स्वयम सेविका र इलाका प्रहरी चाैकिलार्इ रास्काेट नगरपालिका स्वास्थ्य शाखा प्रमुख श्री हंशराज बरालकाे सहजिकरणमा नगर प्रमुख श्री काशी बराल ज्यू बाट स्टेचर वितरण का तस्विरहरु