सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारी: 
 वडा अध्यक्ष, वडा सचिव	
सेवा दिने कार्यालय: 
वडा कार्यलय	
सेवा शुल्क: 
 रु ३००।–	
आवश्यक कागजातहरु: 
- दुलाह दुलहीको नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ।
 - बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता प्रमाण पत्र ।
 - दुलाह दुलही दुवै उपस्थित भई सनाखत गर्नु पर्ने ।
 - चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।
 - वि.सं. २०३४ पछिको हकमा विवाह दर्ताको प्रमाण पत्रको प्रतिलिपि ।