कालिकाेटका निवर्तमान प्रमुख जिल्ला अधिकारी जाेरासिंह माझी सहित जिल्ला प्रहरी प्रमुख (DSp) जयश्वर रिमाल लगाएतका टाेलिको रास्काेट नगरपालिकामा नगर प्रमुख धर्मराज शाहीको निमन्त्रणामा तथा नगर उप-प्रमुख मनिराज बराल , प्रमुख प्रशासकीय अधिकृत जवान सिंह बम लगाएत कर्मचारीहरुको उपस्थितिमा भएको स्वागतका केही झलकहरु