FAQs Complain Problems

हाम्रो रास्कोट रेडियो कार्यक्रम सम्वन्धि सूचना

हाम्रो रास्कोट रेडियो कार्यक्रम मिति २०७५/०६/१४ गते अाइतवार वेलुका साढे सात वजे (७:३०) देखि सुरुवातका साथै अवका प्रत्येक अाइतवार बाट करिव अाधा घण्टा रेडियो प्रदेश अावाज ९४ मेगाहर्ज कालिकोट वाट प्रसारण हुने भएकोले सुन्न नभुल्नुहोला । धन्यवाद । रास्कोट नगरपालिका,कालिकोट कर्णाली प्रदेश नेपाल

आर्थिक वर्ष: